दफा ४२
अन्य कर, दस्तुर र शुल्कहरू
: (१) ठेकेदारले सबै भूमि कर, रजिष्ट्रेशन दस्तुर वनसम्बन्धी दस्तुर र सर्वसाधारण तवरले लाग्ने अन्य दस्तुर र शुल्क बुझाउनेछ ।
(२) नेपाल सरकारले कुनै सेवा उपलब्ध गराए वापत सर्वसाधारण तवरले लाग्ने दस्तुर ठेकेदारले बुझाउनेछ ।
(२) नेपाल सरकारले कुनै सेवा उपलब्ध गराए वापत सर्वसाधारण तवरले लाग्ने दस्तुर ठेकेदारले बुझाउनेछ ।
नेपाल पेट्रोलियम ऐन, २०४०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: अन्वेषण अवधिदफा ४: अन्वेषण अवधि बढाउनेदफा ५: थप म्याददफा ६: अनिवार्य क्षेत्र परित्यागदफा ७: स्वेच्छिक परित्यागदफा ८: न्यूनतम दायित्वदफा ९: परित्याग गरिने क्षेत्रसम्बन्धी बन्देजहरूदफा १०: कार्य दायित्वहरूदफा ११: दायित्वहरूको निर्वाहदफा १२: बैंक प्रत्याभूतिदफा १३: प्राथमिक अन्वेषण अवधिको कार्यक्रम र बजेटदफा १४: वार्षिक कार्यक्रम र बजेटदफा १५: कार्यक्रम र बजेटमा संशोधन